RECENT NEWS

Events & Notice

ICT Update

Other Updates

प्रस्तावना लेखन तालिम सम्पन्न

प्रस्तावना लेखन तालिम

मिति : २०७१।१२।२१ देखि २३ सम्म
समय :   १० बजे देखि ५ बजे सम्म
स्थान :   गर्दी सामुदायिक पस्तकालय बरmवा ३
आयोजक : गर्दी सामुदायिक पुस्तकालय
सहयोगि सस्था : रिड नेपाल


सहभागि सख्या : २२ जना महिलाहरm
प्रशिक्षक : मेनुका रिमाल (महिला विकास तथा बालबालिका कल्याण कार्यलय भरतपुर चितवन नेपाल)

रिड नेपालको सहयोगमा गर्दी सामुदाीयक पुस्तकालय मार्फत संचालित महिला सशतिmकरण कार्यक्रमको क्षमता अभिवृद्दि तथा प्रस्तावना लेखन तालिम गर्दी सामुदायिक पुस्तकालयको महिला उप समितिका सदस्यहरm लाई ३ दिने तालिम दिइएको थियो
तालिमको पहिलो दिन सम्पुर्ण सहभागिहरm विच एक आपसमा परिचयात्यमक  कार्यक्रम बाट सुरmवात भयो । कार्यक्रममा केहि कुराहरm राख्नका लागि रिड नेपालबाट लाल बहादुर भण्डारिले राख्नु भयो र ३ दिन सम्म हुने कार्यक्रमका लागि सुभकामना व्यतm गदै प्रशिक्षकले कार्यक्रमलाई परिचयबाट सुरmवात गर्नु भयो ।र ३ दिन सम्म कार्यक्रम को बाडफाड मुल्याडकन, प्रतिबेदन ,मनोरजंन र ब्यबस्थापनको

 जिम्मेबारि को सेडुवल तयार पारि
- समुह भनेको के हो ?
- समुहमा बस्दा हुनृे फाइदाहरm के के छन्?
- महिला भनेको के हो ?
- महिला सशतिmकरण भनेको के हो ?
- महिलाहरm कसरि सशतm हुने प्रस्तावना भनेको के हो ? प्रस्तावना कसरि तयार पार्ने ,प्रस्तावना लेख्दा क्े के कुरामा ध्यान दिनु जरmरि छ ?
जस्ता विषयबस्तुहरmमाथि दोहोरो अन्तक्रिया गदै विषय बस्तुको समाधान भयो ।

दोस्रो दिनमा पहिलो दिनको प्रतिबेदन ,व्यबस्थापक मुल्याडक र मनोरजंन गर्दै सुनाउदै पहिलो दिनको जिम्मेवारि दोस्रो दिनको साथिँलाई हस्तान्तरण गदै  दोस्रा्े दिनमा प्रतिबेदन तयार पार्दा ध्यानदिनु पर्ने कुराहरm बताउनु भयो ।
जसमा प्रतिवेदन तयार पार्दा ध्यान दिनु पर्ने कुराहरm
 यस  प्रकार रहेको छ :
कार्यक्रमको परिचय
कायृक्रमको पृष्टभुमि
          १ कार्यक्रमको उद्देश्य ःकिन गर्ने ?
          २ कार्यक्रमको लक्ष्य ः के गर्ने ?
          ३ सहकर्ता सहयोगि कार्यलय विभाग संघ सस्था आदि  ः को संग  गर्ने ?
          ४ रणनिति प्रक्रिया , कार्यविधि ः कसरी गर्ने ?
          ५ स्थान ः कहाँ गर्ने ?
          ६ सयम तालिका ःकसरि गर्ने ?
   ७ अनुमानित बजेट ः कतिमा गर्ने ?
- लक्षित बर्ग ःकसको लागि गर्ने ?
- कार्यक्रमको निष्कर्ष अर्थात उपलब्धि ःउपलब्धि के ?
- कार्यक्रमको अनुगमन र मुल्याडकन ः क कसले गर्ने ? सम्प्रक व्यतिm

 
यसपछि  माछा व्यबसायका लागि एउटा प्रस्तावना तयार पारेर देखाउनु भयो र सदस्यहरm लाई आफुलाई कुन व्यवसाय गर्नका लागि इच् छा छ त्यहि विषयमा प्रस्तावना तयार गर्न लगाउनु भयो र सबै भन्दा पहिला तयार पार्नेले अगाडि गइ प्रस्तुत गर्ने भनियबमा्ेजिम नै सहभागिहरmल  गर्नुभयो  र सहभागिहरmलाई ्र३ समुहमा विभाजन गरि प्रस्तावना तयार पार्नका लागि भन्दै  दोसा्रे दिनको  कार्यक्रम समापन भयो ।
 तेसो्र दिन ःअघिल्लो दिनको प्रतिबेदन ,मुल्याडकन ,व्यबस्थापन र मनोरजंन को जिम्मेवारि सुम्पीदै तेसा्रे दिनको कार्यक्रम सुरmवात भयो  अघिल्लो दिनमा दिईएको गृहकार्य सुनाउदै र गदै उत्कृष्ट समुहलाई पुरस्कृत गरियो ।तेसा्रे दिनमा सहभागिहरmमा अझै दुविधामा परेका कुराहरm र जिज्ञासाहरm को समाधान गदै ३ दिने प्रस्तावना लेखन तालिम समापन भयो ।

Post a Comment

 
Copyright © 2015 Gardi Community Library & Resource Centre
Run By ICT Section of Gardi Library. Design by Fine Creation. Hosted by Google Blog