RECENT NEWS

Events & Notice

ICT Update

Other Updates

निःशुल्क कम्प्युटर कक्षा सुचाररु हुने सम्बन्धमा सूचना


गर्दी सामुदायिक पुस्तकालयको सूचना तथा प्रविधि कक्ष मार्फत मिति २०७२ बैशाख १ गते देखि सुरुवात हुनेगरी दुई महिने निःशुल्क आधारभूत कम्प्युटर तालिम सुचारु हुन गइरहेको हुँदा सिक्न इच्छुक महानुभावहरुले समयमै पुस्तकालयद्धारा उपलब्ध गराइएको फारम भरी बुझाउनुहुन सबैका निम्ती यो सुचना जारी गरिन्छ । फारम पाइने स्थान ः सूचना तथा प्रविधि कक्ष, गर्दी सामुदायिक पुस्तकालय । थप जानकारीका लागि सम्पर्क नं. ९८४५५४६१९१ ।

Post a Comment

 
Copyright © 2015 Gardi Community Library & Resource Centre
Run By ICT Section of Gardi Library. Design by Fine Creation. Hosted by Google Blog