RECENT NEWS

Events & Notice

ICT Update

Other Updates

Useful Links

विद्यार्थीहरूका लागि उपयोगी वेबसाइटहरू


यस वेबसाईटमा कक्षा ८,९,१० का गणित तथा विज्ञान विषयका सामाग्री हरु पाउन सकिन्छ ।
एस एल सी परीक्षाको परीक्षाफल यस वेवसाईट बाट हेर्न सकिन्छ।
उच्च माध्यामिक शिक्षा परिषद (+2) परीक्षाको परीक्षाफल यस वेवसाईट बाट हेर्न सकिन्छ।
www.tu.ntc.net.np
त्रिभुवन विश्वविद्यालय अन्तर्गत विभिन्न संकायका परीक्षाको परीक्षाफल यस वेवसाईट बाट हेर्न सकिन्छ।
यस वेबसाईट बाट विभिन्न संकायका परीक्षाहरुको परीक्षा तालिकाहरु, परीक्षाफल, पुराना प्रश्नपत्रको संग्रह, उपलब्ध छात्रवृत्ति, विभिन्न संकायका सन्दर्भ सामाग्रीहरु हेर्न सकिन्छ।
यस वेबसाईटमा विभिन्न विषयका सन्दर्भ सामाग्रीहरु श्रव्य-दृश्य सामाग्रीहरु हेर्न सकिन्छ। विद्यालयस्तरीय देखि उच्च शिक्षा अध्यन गर्ने विद्यार्थीहरु लाई प्रयोग हुने सन्दर्भ सामाग्रीहरु यहाँ छन्।
यस वेबसाईटमा बालबालिका लक्षित पठन, श्रव्य-दृश्य सामाग्रीहरु उपल्बध छन्।
यस वेबसाईटमा बालबालिका सँग सम्बन्धित विभिन्न कृयाकलायहरुको श्रव्य-दृश्य सामाग्रीहरु उपल्बध छन्।
यस वेबसाईटमा उच्च शिक्षा अध्यन गर्न चाहने विद्यार्थीहरुले विभिन्न संकाय, कलेजहरु को बारेमा जानकारीहरु पाउन सक्छन् साथै विदेशमा गएर पढ्न चाहने विद्यार्थीहरुले विभिन्न देशका कलेजहरु तथा शिक्षा प्रणालीका बारेमा जानकारीहरु यस वेबसाइटबाट पाउन सक्छन्
http://scholarship.moe.gov.np
यो साइट नेपाल सरकार शिक्षा मन्त्रालयले संचालन गरेको साइट हो । शिक्षा मन्त्रालयले बर्सेनि प्रदान गर्ने विभिन्न छात्रवृत्तिको बारेमा विस्तृत विवरण यहाँबाट पाउन सकिन्छ । अनलाइन फारम भर्ने सुविधा समेत यस साइटमा उपलब्ध छ ।
तपाईलाई अर्को कुनै भाषालाई नेपालीमा अनुवाद गर्नुपर्यो वा अन्य भाषाको वेबसाइट नै नेपाली भाषामा हेर्नुपर्‍यो यो साइटको प्रयोग गर्न नबिर्सनुहोला । संसारका धेरै भाषालाई गुगलले तुरुन्तै उल्था गरी नेपालीमा बनाइदिन्छ ।
धेरै नेपाल विद्यार्थीका लागि अंग्रेजी मुस्किलको विषय हो। कहिले अंग्रेजीको कुनै शब्दको अर्थ आउँदैन त कहिले नेपाली शब्दलाई अंग्रेजीमा अर्थ्याउन आउँदैन। त्यस अवस्थाको लागि यो डिक्सनरी सहयोगी हुन्छ।

www.gutenberg.org
यस वेबसाइटबाट अंग्रेजी साहित्यविश्व इतिहासका साथै विभिन्न विषयका पुस्तक नि:शुल्क डाउनलोड गर्न सकिन्छ ।

युवाका लागि उपयोगी वेबसाइटहरू

www.rojgari.com

यो वेबसाइट युवाहरूमा रोजगारीको पहुँच विस्तार गर्ने उद्देश्यले युरोपेली युनियन र प्राक्टिकल एक्सनको सहयोगमा सुरु गरिएको हो। यसमा विशेष सीपअनुसारका कामहरू खोजिन्छ। यो वेबसाइटलेविभिन्न सीप अनुसारको कामको विवरण राखेर देशभरका स्थानहरूमा उपलब्ध रोजगारीका अवसरका बारेमा जानकारी गराउँछ।

यी वेबसाइटमा विभिन्न संघसंस्थामा खुलेका रोजगारीको अवसरहरूको जानकारी पाउन सकिन्छ ।

यस साथीसँग मनका कुरा वेबसाइटमा युवाहरूलाई लक्षित (प्रजनन स्वास्थ्य, युवा जिज्ञासा आदि) गरेर निर्माण गरिएका रेडियो कार्यक्रम, ब्लग आदि सुन्न र पढ्न सकिन्छ।

वैदेशिक रोजगारीमा जान चाहने युवाहरूलाई आवश्यक पर्ने महत्त्वपूर्ण सूचना तथा जानकारी यो साइटले दिन्छ ।

विदेशमा रहेका नेपाली दूतावास, वाणिज्य दूतावासहरूको ठेगाना, सम्पर्क नम्बरहरू जस्ता महत्त्वपूर्ण जानकारी यस वेबसाइटबाट पाउन सकिन्छ।

प्राविधिक शिक्षा लिई व्यवसाय गर्न चाहने युवाहरूको लागि प्राविधिक शिक्षालय सम्बन्धी जानकारी, सूचनाहरू, परीक्षा तालिका, परीक्षाफल यस वेबसाइट मार्फत् पाउन सकिन्छ।

रोजगारीको लागि आवेदन दिँदा लेख्नु पर्ने निवेदक, व्यक्तिगत विवरण तयारी, अन्तर्वार्ताको लागि उपयोगी सुझावहरू आदिको जानकारी यस वेबसाइटमा पाउन सकिन्छ। यो साइट अंग्रेजी भाषामा उपलब्ध छ ।

www.dopmofa.gov.np/mrp/
पासपोर्ट फरम भर्ने तरिका, प्रिन्ट गर्ने तरिका तथा पासपोर्ट सम्बन्धी सम्पुर्ण जानकारी यस वेबसाइटमा पाउन सकिन्छ।

www. meroreport.net
नागरिक पत्रकारितालाई बढवा दिने उद्देश्यले इक्वेल एक्सेसले यो साइको संचालन गरेको छ । यदि तपाई लेख वा ब्लग लेख्न रुचि राख्नुहुन्छ भने यो वेबसाइट मार्फत आफ्नो विचार ठूलो समूहसम्म पुर्‍याउन सक्नुहुन्छ ।

गर्भवती महिला तथा किसानका लागि उपयोगी वेबसाइटहरू

गर्भवती महिला तथा आमाहरूको लागि
www.amakomaya.com
यस वेबसाईटमा गर्भवती महिलालाई चाहिने महत्वपुर्ण जानकारीहरु पाउन सकिन्छ। साथै आमाको माया एन्ड्रोएड मोबाईलमा “आमाको माया” एप मार्फत् पनि चलाउन सकिन्छ ।

यस वेबसाईट र एपमा गर्भवती महिला र उनको गर्भमा रहेको बच्चाको अवस्था, शरिरमा आउने परिवर्तन, आईपर्न सक्ने स्वास्थ्य समस्या, सल्लाह-सुझावहरु पठन, श्रव्य-दृश्य सामाग्रीहरूमा उपलब्ध छन् ।

www.pregnancy.com
अंग्रजी भाषामा रहेको यो साइटले गर्भावस्था, यस समयमा तपाईको शरीरमा हुने परिवर्तन,खानपानख्याल गर्नुपर्नेकुराहरू लगायतको बारेमा जानकारी दिन्छ ।

अंग्रेजी भाषामै रहेको यो साइटबाट बच्चाको लालनपालन र स्याहार सुसारको सम्बन्धमा ध्यान दिनुपर्ने बिषयहरू थाहा पाउन सकिन्छ । दैनिक तथा साप्ताहिक रूपमा नवजात शिशुमा हुने परिवर्तनको बारेमा पनि यो साइटले जानकारी दिन्छ । 

किसानका लागि उपयोगी वेबसाइटहरू
यस वेबसाइटमा कृषि, पशुपालन सम्बन्धि कृषकहरुकै जिज्ञासाहरूमा आधारित जानकारी मूलक पठन तथा श्रव्य-दृश्य सामग्रीहरू उपलब्ध छन् कृषि, पशुपालनका अलावा यस वेबसाइटमा मानव स्वास्थ्य, कानुन तथा न्याय र सुचना तथा प्रविधि सम्बन्धी जानकारी मूलक पठन तथा श्रव्य-दृश्य सामग्रीहरू राखिएको छ ।

कालीमाटी तरकारी तथा फलफुल बजारमा तरकारी तथा फलफुलको बजारभाउको जानकारी यस वेबसाइटमा पाउन सकिन्छ ।

नेपालका प्रमुख तरकारी तथा फलफुल बजारका तरकारी तथा फलफुलको बजारभाउको बारेमा जानकारी यस वेबसाइट दिन्छ ।

देश भरीका कृषिसम्बन्धी सूचना , खबर र गतिविधि थाहा पाउन यो साइट उपयोगी छ ।

एन्ड्रोएड मोबाईलमा किसानहरुलाई उपयोगी एप्लिकेशनहरुः
स्मार्टकृषिः www.play.google.com/store/apps/details?id=com.sudip.smartkrishi
यस एपबाट किसानहरुले कृषि तथा पशुपालन सम्बन्धि विभिन्न जानकारी, बजारभाउ, एग्रो-भेटहरु, कृषि समाचार तथा जानकारी पाउन सक्छन्
आई एफ ए कृषिः
www.play.google.com/store/apps/details?id=com.itgamut.ictfa

यस एपबाट किसानहरुले विभिन्न बाली रोग, पशु रोग सम्बन्धि विभिन्न जानकारी, बजारभाउ, मलखद, तथा मौसमी जानकारी यस एप मार्फत प्राप्त गर्न सकिन्छ।
कृषि घरः
https://play.google.com/store/apps/details?id=com.krishighar
यस एपबाट किसानहरुले विभिन्न कृषि तथा पशुपालन सम्बन्धि विभिन्न जानकारी यस एप मार्फत प्राप्त गर्न सकिन्छ।

थप अन्य वेवसाइटहरू

पत्रपत्रिकाहरू
Gorkhapatra
Kantipur Online
Annapurna Post
The Himalayan Times
Himal Khabar
Nepal News
Free Nepal
Nepal Democracy
News Line Nepal
News Look
Mahanagar Daily
ePage
Nari
Himal Khabar Patrika
Nepal Traveller
The Boss
Peace Journalism
Himal South Asia
New Business Age
Karobar Daily

रेडियो तथा टेलिभिजन
Nepal Television
Radio Nepal
Radio Sagarmatha
Kantipur Television
Hits FM
BBC Nepali
Radio Dovaan
Machhapuchhre FM
Kalika FM
Image Channel
ABC TV Nepal
Avenues TV

नेपाल सरकार सम्बन्धीत
Prime Minister Office
Home Ministry
Ministry of Finance
Ministry of Local Development
Ministry of Education
Ministry of Information and Communication
Ministry of Foreign Affairs
Ministry of Land Reform and Management
Ministry of Health
Ministry of Population and Environment
National Planning Commission
Chambers and Commerce
Election Commission
Supreme Court
Nepal Telecom Corporation
Nepal Police
Nepal Army
Inland Revenue Department
Kathmandu Metropolitan City
Nepal Tourism Year 2011
Ministry of Tourism and Civil Aviation
Rural Water Supply and Department
National Seismological Center
Department of Road
Department of Immigration
Department of Cottage and Small Industries
Department of Education
Ministry of Land Reform and Management
Department of Information
Department of Irrigation
Customs Department

Post a Comment

 
Copyright © 2015 Gardi Community Library & Resource Centre
Run By ICT Section of Gardi Library. Design by Fine Creation. Hosted by Google Blog