RECENT NEWS

Events & Notice

ICT Update

Other Updates

सेमनिार हल




कुनै पनि मिटिगं, सेमिनार तथा कार्यक्रमको लागि खुला हलको आवश्यकता परेमा गर्दी सामुदायिक पुस्तकालय उत्कृष्ट विकल्प हुन सक्दछ । झण्डै पचास जना भन्दा बढी अट्न सक्ने सेमीनार हल आवश्यकता अनुरुप निःशुल्क वा सःशुल्क उपयोग गर्न सकिनेछ । एक दिने वा बहुदिने कार्यक्रमका लागि उक्त हल प्रयोग गर्न सकिनेछ ।

Post a Comment

 
Copyright © 2015 Gardi Community Library & Resource Centre
Run By ICT Section of Gardi Library. Design by Fine Creation. Hosted by Google Blog