RECENT NEWS

Events & Notice

ICT Update

Other Updates

निःशुल्क आधारभूत कम्प्युटर कक्षा सेवा


पुस्तकालयले निरन्तर दुई महिने निःशुल्क आधारभूत कम्प्युटर कक्षा सञ्चालन गर्दै आइरहेको छ । यो सेवा अन्र्तगत रहेर, प्रत्येक व्यक्तिले निःशुल्क रुपमा आधारभूत कम्प्युटर कक्षामा सहभागीहुनका लागि आवेदन दिन पाउनेछन् । विशेषतः महिला एवं जनजातीहरुलाई विषेश प्राथमिकता दिई आधारभूत कम्प्युटर सञ्चालन तालिम प्रदान गरिदै आइरहेको छ।

भर्ना एवं अावेदन प्राप्त गर्न एवं थप जानकारी हासिल गर्न सम्पर्क सेतु

केशर भणडारी
सुचना तथा संचार प्रमुख
गर्दी सामुदायिक पुस्तकालय
९८४५५४६१९२

Post a Comment

 
Copyright © 2015 Gardi Community Library & Resource Centre
Run By ICT Section of Gardi Library. Design by Fine Creation. Hosted by Google Blog