- See more at: http://www.osnepal.net/52726#sthash.GRZDjRae.dpuf
From our Blog
Showing posts with label Practical Answer. Show all posts
Showing posts with label Practical Answer. Show all posts
खेती गर्न सिकाउँदै सामुदायिक पुस्तकालय
- See more at: http://www.osnepal.net/52726#sthash.GRZDjRae.dpuf
प्रस्तावना लेखन तालिम सम्पन्न
मिति : २०७१।१२।२१ देखि २३ सम्म
समय : १० बजे देखि ५ बजे सम्म
स्थान : गर्दी सामुदायिक पस्तकालय बरmवा ३
आयोजक : गर्दी सामुदायिक पुस्तकालय
सहयोगि सस्था : रिड नेपाल
सहभागि सख्या : २२ जना महिलाहरm
प्रशिक्षक : मेनुका रिमाल (महिला विकास तथा बालबालिका कल्याण कार्यलय भरतपुर चितवन नेपाल)
रिड नेपालको सहयोगमा गर्दी सामुदाीयक पुस्तकालय मार्फत संचालित महिला सशतिmकरण कार्यक्रमको क्षमता अभिवृद्दि तथा प्रस्तावना लेखन तालिम गर्दी सामुदायिक पुस्तकालयको महिला उप समितिका सदस्यहरm लाई ३ दिने तालिम दिइएको थियो
जिम्मेबारि को सेडुवल तयार पारि
- समुह भनेको के हो ?
- समुहमा बस्दा हुनृे फाइदाहरm के के छन्?
- महिला भनेको के हो ?
- महिला सशतिmकरण भनेको के हो ?
- महिलाहरm कसरि सशतm हुने प्रस्तावना भनेको के हो ? प्रस्तावना कसरि तयार पार्ने ,प्रस्तावना लेख्दा क्े के कुरामा ध्यान दिनु जरmरि छ ?
जस्ता विषयबस्तुहरmमाथि दोहोरो अन्तक्रिया गदै विषय बस्तुको समाधान भयो ।
दोस्रो दिनमा पहिलो दिनको प्रतिबेदन ,व्यबस्थापक मुल्याडक र मनोरजंन गर्दै सुनाउदै पहिलो दिनको जिम्मेवारि दोस्रो दिनको साथिँलाई हस्तान्तरण गदै दोस्रा्े दिनमा प्रतिबेदन तयार पार्दा ध्यानदिनु पर्ने कुराहरm बताउनु भयो ।
जसमा प्रतिवेदन तयार पार्दा ध्यान दिनु पर्ने कुराहरm
यस प्रकार रहेको छ :
कार्यक्रमको परिचय
कायृक्रमको पृष्टभुमि
१ कार्यक्रमको उद्देश्य ःकिन गर्ने ?
२ कार्यक्रमको लक्ष्य ः के गर्ने ?
३ सहकर्ता सहयोगि कार्यलय विभाग संघ सस्था आदि ः को संग गर्ने ?
४ रणनिति प्रक्रिया , कार्यविधि ः कसरी गर्ने ?
५ स्थान ः कहाँ गर्ने ?
६ सयम तालिका ःकसरि गर्ने ?
७ अनुमानित बजेट ः कतिमा गर्ने ?
- लक्षित बर्ग ःकसको लागि गर्ने ?
- कार्यक्रमको निष्कर्ष अर्थात उपलब्धि ःउपलब्धि के ?
- कार्यक्रमको अनुगमन र मुल्याडकन ः क कसले गर्ने ? सम्प्रक व्यतिm
यसपछि माछा व्यबसायका लागि एउटा प्रस्तावना तयार पारेर देखाउनु भयो र सदस्यहरm लाई आफुलाई कुन व्यवसाय गर्नका लागि इच् छा छ त्यहि विषयमा प्रस्तावना तयार गर्न लगाउनु भयो र सबै भन्दा पहिला तयार पार्नेले अगाडि गइ प्रस्तुत गर्ने भनियबमा्ेजिम नै सहभागिहरmल गर्नुभयो र सहभागिहरmलाई ्र३ समुहमा विभाजन गरि प्रस्तावना तयार पार्नका लागि भन्दै दोसा्रे दिनको कार्यक्रम समापन भयो ।
तेसो्र दिन ःअघिल्लो दिनको प्रतिबेदन ,मुल्याडकन ,व्यबस्थापन र मनोरजंन को जिम्मेवारि सुम्पीदै तेसा्रे दिनको कार्यक्रम सुरmवात भयो अघिल्लो दिनमा दिईएको गृहकार्य सुनाउदै र गदै उत्कृष्ट समुहलाई पुरस्कृत गरियो ।तेसा्रे दिनमा सहभागिहरmमा अझै दुविधामा परेका कुराहरm र जिज्ञासाहरm को समाधान गदै ३ दिने प्रस्तावना लेखन तालिम समापन भयो ।
गुडिया तालिम सम्बन्धी एक रिपोर्ट
कार्यक्रमको नाम : महिला शसक्तिकरण अन्तरगत जिबिकिोपार्जन सम्वन्धि गुडिया तालिम
समय : मिति २०७१।१०।११देखि २०७१।११।१४ गते सम्म
जम्मा सहभागि : १४ जना
प्रशिक्षक : मिना पौडेल
मिति२०७१ ।१०को महिना ११ गर्दि सामुदायिक पुस्तकालय बाट सञ्चालित प्राविधिक ज्ञान सेवा कार्यक्रम अन्तरगत महिला शसक्तिकरणको लागि जिविकोपार्जन सम्वन्धि १ महिने गुडिया तालिम को उद्घाटन कार्यक्रम सरस्वति पुजाको दिन सम्पन्न गरियो । माडी नगरपालिका कार्यक्रय प्रमुख रामकाजी श्रेष्टको प्रमुख आतित्थमा गुडिया तालिमको उद्घाटन भएको थियो ,।
तालिममा सहभागिको नामावलि
१ उर्मिला महतो मा.न.पा ३
२ शान्ति महतो मा.न.पा ३
३ पम्फा नेपाली मा.न.पा ३
४ प्रमिला क्षेत्री मा.न.पा ३
५ गायत्री राना मा.न.पा३
६ मदिना महतो मा.न.पा १
७ सलिना अधिकारी मा.न.पा ३
८ श्रषिमाया सापकोटा मा.न.पा ३
९ सरीता तिमिल्सिना मा.न.पा २
१० संगिता तिमिल्सिना मा.न.पा २
११ अप्सरा क्षेत्री मा.न.पा ३
१२ सपना बि.क मा.न.पा ३
१३ आरति महतो मा.न.पा
१४ चण्डीमाया पंगेनी मा.न.पा २
भागीरथीले दिएको सन्देश ।
सफलताको कथा । खुशि छिन भागिरथि
गर्दि २ चिरौलीमा वसोवास गर्नुहुन्छ । उहाँ अहिले ३५ वर्षको हुनु भयो उहाँको घरमा श्रीमान छोराछोरी बाआमा गरि जम्मा ६ जनाको परिवार हुनुहुन्छ ।उहाँ एक कुशल गृहिर्णि हुनुहुन्छ ।पेशामाको नाममा उहाँ कृषी पेशामा नै आबद्ध हुनुहुन्छ । कृषिपेशा वाट नै आप्नो घर चलाउदै आउनु भएको छ ।
च्याउ खेतिको तालिम दिने समयमा उहाँपनि च्याउ कसरी गर्ने भन्ने विषयमा जिज्ञाशु भई तालिममा सहभागि हुनुभयो ।ेसामुदायिक पुस्तकालयवाट संचालित महिला सशतिmकरण कार्यक्रम अन्तरगत च्याउ खेतिको २ दिने तालिममा सहभागि भएपछि उहाँलाई च्याउ लगाउने समय , च्याउको जात , च्याउको लागि आवस्यक पर्ने उचित स्थान , तापक्रम को वारेमा जानकारी भएपछि उहाँले च्याउ लगाउनु भयो । जसमा सुरुमा त उहाँको च्याउमा रोग लागेको थियो यस समस्यालाई उहाले गर्दि सामुदायिक पुस्तकालयमा वताउनु भयो र तत्काल रुपमा सवै समस्या भएका सहभागिलाई वोलाएर १दिने अन्तरक्रि कार्यक्रम संचालन गरियो ।
त्यस पछि विज्ञले भने वमोजिम रोगको उपचार गरेपछि उहाँको च्याउ उत्पादन हुन थाल्यो । सुरुमा २०० सयको च्याउको विउ लगाउनु भएको उहाँले अहिले ८ किलो च्याउ उत्पादन गर्न सफल हुनुभएको छ । अहिले उहाँ यसो भन्नुहुन्छ.(यस गर्दी सामुदायिक पुस्तकालयले च्याउको तालिम दिएर अहिले मैले च्याउ उत्पादन गर्न सफल भए , मैले २ किलो च्याउ घरमै खाएर पनि ६ किलो च्याउ बेचेर रु १२०० कमाउन सफल भए म यस पुस्तकालयलाइ यस्तो राम्रो आयआर्जन र महिला लाई अगाडि वढाउने किसिमको कार्यक्रम संचालन गरेकोमा म अत्यन्तै खुसि छु र सिपुमुलक तालिम दिएको मा पुस्तकालयलाइ धन्यवाद दिन चाहान्छु र आगामि दिनहरुमा पनि यस्तै आयआर्जन हुने तालिम संचालन गरोस भन्न चाहन्छु । )
तालिमले ल्याएको परिवर्तन ।
विष्णु महतोको सफलताको कथा ।
उहाँ हुनुहुन्छ विष्णु महतो गर्दी ३ ध्रुबमा बसोवास गर्नुहुन्छ ।उहाँ कृषि पेशामा आवद्ध एक कुसल गृहिणि पनि हुनुहुन्छ । उहाँको उमेर ३० वर्ष मात्र भएको छ । उहाँको श्रीमान गोविन्द महतो लगायत सासु ससुरा र २ छोरी लगायत ६ जनाको परिवार हुनुहुन्छ । उहाँको श्रीमान ४८ वर्षको हुनुहुन्छ पेशाले शिक्षक हुनुहुन्छ ।अहिलेको महंगी र उहाँको एक जनाको कमाईवाट ६ जनाको परिवार लाई मुस्किलले चलाउदै आउनु परेको अवस्था छ । २ छोरीलाई शिक्षा ,लताकपडा ,घर खर्च विरामी खर्च इत्यिादिले गर्दा एक जनाको कमाईले मात्र घर खर्च चलाउन धौ धौ परिरहेको वेलामा विष्णुलाई च्याउ खेती गरु भनि सोच आयो च्याृउ लगाउनका लागि आवश्यक ज्ञान प्राप्त नगरी च्याउ लगाउदा त्यति उपलव्धि हासिल गर्न सक्नुभएन च्याउ उत्पादन गरि आम्दानि गर्न पाए घरखर्च र्टथ्यो भन्ने उहाँलाई लाग्यो । यसै सिलसिलामा गर्दी सामुदायिक पुस्तकालय मार्फत संचालित महिला सशतिmकरण कार्यक्रमले महिलाहरmलार्ई च्याउ खेति तालिम दिदा उहाँ पनि सहभागि हुनु भयो । ३दिने तालिममा सहभागि भए पश्चात उहाँ आफ्नो घरमा च्याउ उत्पादन गर्न लाग्नु भयो सुरmमा उहाँले च्याउको विउ ३ पोका रामपुर क्यामपस बाट ल्याई शुरmवात गर्नु भएको थियो । पछि बसन्तपुर कृषि सेवा केन्दबाट ६पोका च्याउको विउ ल्याई च्याउ खेति गर्नु भएको थियो । उहाँले ४० के जि उत्पादन गर्नु भएको च्याउ मध्यमा ३६ के जि च्याउ स्थानिय बरmवा बजारमा विक्रि गर्नु भएको छ भने ४ के जि जति च्याउ घरमै उपभोग गर्नु भएको छ । च्याउ प्रति के जि २०० दरले विक्रि गरि घर खर्च चलाउन सजिलो भएको बताउनु हुन्छ विष्नु महतोले । सामान्य घर खर्च टर्दा उहाँको श्रीमानले पनि खुसि व्यतm गर्नु हुन्छ ।
गर्दी सामुदायिक पुस्तकालय मार्फत संचालित च्याउ खेति तालिम लगायत,आलु खेतिको तालिम, कानुन सँगसम्वन्धित अन्र्तक्रिया कार्यक्रम,लहरे बालि जस्ता पुस्तकालय मार्फत संचालित कार्यक्रममा उहाँ उपस्थित हुनुभएको छ । च्याउ खेति वाट पनि ठुलो आम्दानि लिन सक्ने भएके ले व्यवसायिक रुपमा च्याउ खेति गर्न उहाँको योजना छ । यसरी च्याउ खेतिको सिप सिक्न सहयोग गर्ने गर्दी सामुदायिक पुस्तकालयलाइ र गर्दी सामुदायिक पुस्तकालयलाइ सहयोग गर्ने रिड नेपाल लाई धेरै धेरै धन्यवाद व्यक्त गर्नु भएके छ । उहाँ गर्दी सामुदायिक मा महिनाको ४ पटक उपस्थित भए पुस्तक पढ्ने र पुस्तकालयमा के कस्ता कार्यक्रम हरु आउने गर्दछन भनि सुचना लिन आउनु हुन्छ । पहिले घर खर्च टार्नको लागि श्रीमान सँग हात पसारनु पर्ने अवस्था थियो भने च्याउ उत्पादन भएके बेलामा च्याउ विक्रि गरि घर खर्च टर्ने भएके ले उहाँ र उहाँको परिवार खुसि व्यक्त गर्नु हुन्छ ।
गर्दी सामुदायिक पुस्तकालयमा प्राप्त सामुदायिक योगदान ।
गर्दी सामुदायिक पुस्तकालयमा प्राप्त सामुदायिक योगदान ।
क्र.स. विवरण रकम
०१. रु. २५०० को दरले ३ वटा अन्तरक्रिया कार्यक्रममा प्रशिक्षकको रुपमा कार्य रु. ७,५००
०२. कृषि कार्यलय मकै बालि अनुसन्धान रामपुरले मकै वालि सम्वन्धि फ्लेक्स र किताब प्रदान रु. ३०,०००
०३. मकैवालि अन्तरक्रियामा २ जना प्रशिक्षक सहयोग रु. ५,०००
०४. पशु स्वास्थ्य शिविरमा निःशुल्क १४ वटा एम प्रदान रु. १,००,०००
०५. पशु स्वास्थ्य केन्द्र बसन्तपुरबाट पशुको खड्के अप्रेशन खर्च रु. २५,०००
०६. जिल्ला पशु स्वास्थ्य कार्यलय भरतपुरद्धारा १४ जना स्वयंसेवी डक्टर प्रदान रु. ४२,०००
०७. कृषि मेला प्रर्दशनीमा निशुल्क स्टल प्रदान रु. २,०००
०८. भैरवी दुग्ध सहकारी संस्थाले पशु शिविरकोलागि आर्थीक सहयोग प्रदान रु. १०,०००
०९. तराई भू–परिधी तालद्धारा आर्थीक सहयोग रु. १०,०००
१०. कुखुरा तालिम रु. ३,०००
११. सामुदायिक अध्ययन केन्द्र द्धारा ५ वटा समुहलाई व्यवसायिक खेति गर्नका निम्ती आर्थीक सहयोग रु. ५०,०००
१२. पुस्तकालयमा निःशुल्क पुस्तक प्रदान रु. १०,०००
१३. महिला शसक्तिकरणको लागि नाटक देखाउनको लागि डब्लु डव्लु एफ र तालद्धारा आर्थीक सहयोग रु. १,००,०००
१४. महिला शसक्तिकरणको लागि हरियो बनले नाटक देखाउनको लागि अनुदान स्वरुप रु. १६,०००÷–
१५. नाट्य भवन निर्माणमा १२ जनाको श्रमदान रु. ६,०००
जम्मा सहयोग रकम रु. ४,१६,५००
खुशि छन शालिग्राम न्यौपाने
नाम : शालिग्राम न्यौपाने
ठेगना : माडीनगर पालिका वडा. १
उमेर : ४९
पारिवारिक संख्या : ७ जना
पेशा : कृषि
तरकारी व्यवसायमा लागेको समय : १५ बर्ष
Subscribe to:
Posts
(
Atom
)




