
गुडिया तालिम
समय : मिति २०७१।१०।११देखि २०७१।११।१४ गते सम्म
जम्मा सहभागि : १४ जना
प्रशिक्षक : मिना पौडेल
मिति२०७१ ।१०को महिना ११ गर्दि सामुदायिक पुस्तकालय बाट सञ्चालित प्राविधिक ज्ञान सेवा कार्यक्रम अन्तरगत महिला शसक्तिकरणको लागि जिविकोपार्जन सम्वन्धि १ महिने गुडिया तालिम को उद्घाटन कार्यक्रम सरस्वति पुजाको दिन सम्पन्न गरियो । माडी नगरपालिका कार्यक्रय प्रमुख रामकाजी श्रेष्टको प्रमुख आतित्थमा गुडिया तालिमको उद्घाटन भएको थियो ,।
तालिममा सहभागिको नामावलि
१ उर्मिला महतो मा.न.पा ३
२ शान्ति महतो मा.न.पा ३
३ पम्फा नेपाली मा.न.पा ३
४ प्रमिला क्षेत्री मा.न.पा ३
५ गायत्री राना मा.न.पा३
६ मदिना महतो मा.न.पा १
७ सलिना अधिकारी मा.न.पा ३
८ श्रषिमाया सापकोटा मा.न.पा ३
९ सरीता तिमिल्सिना मा.न.पा २
१० संगिता तिमिल्सिना मा.न.पा २
११ अप्सरा क्षेत्री मा.न.पा ३
१२ सपना बि.क मा.न.पा ३
१३ आरति महतो मा.न.पा
१४ चण्डीमाया पंगेनी मा.न.पा २
Post a Comment