RECENT NEWS

Events & Notice

ICT Update

Other Updates

eLibrary

गर्दी सामुदायिक पुस्तकालयले छिट्टै नै विद्युतिय पुस्तकालयको कार्यक्रम सूरूवात गर्दैछ । पुस्तकालयको सूचना तथा प्रविधि कक्ष मार्फत संलान हुन गइरहेको यस र्इ लाइब्रेरी सुवात भएसँगै यहाँले यहि पुष्ठ मार्फत निःशुल्क रूपमा पुस्तकहरू डाउनलोड गरी अध्ययन गर्न सक्नुहुनेछ ।

पुनश्नः पुस्तकालयद्वा हालसालै यो सेवा उपलब्ध नभएता पनि यहाँले पुस्तकालय डट अर्गमा गइ नेपाली तथा अंग्रेजी भाषाका निःशुल्क विद्युतिय पुस्तकहरू अध्ययन गर्न सक्नुहुनेछ ।



गृहपृष्ठमा जानको लागि तलको लिंकमा क्लिक गर्नुहोस ।

www.pustakalaya.org


Post a Comment

 
Copyright © 2015 Gardi Community Library & Resource Centre
Run By ICT Section of Gardi Library. Design by Fine Creation. Hosted by Google Blog