RECENT NEWS

Events & Notice

ICT Update

Other Updates

साधारण सदस्यता


पुस्तकालयद्धारा प्रदान गरीने सेवा तथा सुविधाहरु सबैले सरल रुपमा उपयोग गर्न पाउन भन्ने उद्देश्यले डोरीएर गर्दी सामुदायिक पुस्तकालयले साधारण सदस्यता वितरण गर्दै आइरहेको छ । साधारणतयाः विद्यार्थी, किसान, व्यापारी आदी वर्गलाई लक्षित गरी यो सदस्यता वितरण गरिदै आइरहेको छ । साधारण सदस्यहरुले पुस्तकालयमा उपलब्ध पुस्तकहरु घरमै लगेर पढ्न सक्नुहुनेछ, यसका साथै पुस्तकालयद्धारा प्रदान गरीने अन्य निश्चित सेवा तथा सुविधाहरु समेत प्रयोग गर्न सकिनेछ ।


साधारण सदस्य बन्न आवश्यक पर्ने कागजातहरु

क) नेपाली नागरिकता वा विद्यार्थी परिचय पत्रको एक प्रति प्रतिलिपी
ख) हालसालै खिचिएको दुई प्रती पासपोर्ट साइजको फोटो
ग) शुल्क रु १०० (एक वर्ष अवधीका लागि)

Post a Comment

 
Copyright © 2015 Gardi Community Library & Resource Centre
Run By ICT Section of Gardi Library. Design by Fine Creation. Hosted by Google Blog