RECENT NEWS

Events & Notice

ICT Update

Other Updates

पुस्तक लैजाने व्यवस्था


गर्दी सामुदायीक पुस्तकालयले अध्ययनकर्ताको सहजताका लागि घरमै लगेर पुस्तक पढ्न सकिने व्यवस्था गरेको छ । यसका लागि प्रयोगकर्ताले पुस्तकालयद्धारा प्रदान गरीने कुनै पनि प्रकारको सदस्यता ग्रहण गरेको हुनुपर्नेछ । सदस्यता प्राप्त पश्चात प्रदान गरीने पुस्तकालय परिचय पत्रमार्फत प्रयोगकर्ताले दश दिनका निमित्त पुस्तकालयमा उपलब्ध पुस्तकहरु घरैमा लगि अध्ययन गर्न सक्नेछन् ।

Post a Comment

 
Copyright © 2015 Gardi Community Library & Resource Centre
Run By ICT Section of Gardi Library. Design by Fine Creation. Hosted by Google Blog