RECENT NEWS

Events & Notice

ICT Update

Other Updates

Our Services

पुस्तकालयले सम्बोधन गर्न सक्ने समुदायका आवश्यकताहरु




१. गुणस्तरीय शिक्षा
-      अध्ययन संस्कृतिको विकास गर्ने
-      प्रोत्साहित कार्यक्रम, साक्षरता कक्षा सञ्चालनका साथै शैक्षिक क्रियाकलापहरु सञ्चालन गर्ने ।
-      बाल शिक्षा अध्ययन सामाग्री उपलब्ध गराउने ।
-      विद्यालय तथा पुस्ताकालयहरुमा शैक्षिक सामाग्रीहरु थ्प गर्ने गराउने
-      उत्कृष्ट शिक्षकहरुलाइ पुरस्कृत गर्ने व्यवस्था गर्ने

२. साक्षरता कार्यक्रम
-      प्रोढ निरक्षरण तथा विभिन्न कारणले सारक्षर हुनबाट वञ्चितहरुलाई साक्षरता कक्षा सञ्चालन गर्ने, पूर्व प्राथमिक तहका बालबालिकाहरुको तथ्यांक संकलन सहित सरोकारवाला निकायको समन्वयमा बालशिक्षा संचालन गर्ने
-      साक्षर भइसकेकाहरुलाई अन्य अध्ययन सामाग्रीहरु उपलब्ध गराउने


३. सूचना तथा सञ्चार
-      इमेल, इन्टरनेट, कम्प्युटर र पत्रपत्रिकाको व्यवस्था गर्ने
-      कम्प्युटर साक्षरता तालिम सञ्चालन गर्ने
-      समुदायका सबै वर्गका उमेर समूहका महिला, पुरुष तथा तेश्रो लिंगी लाई क्ष्ऋत् शिक्षा दिने
-      पुस्तकालयले उपलब्ध गराउन सक्ने सबै विषयका सूचनाहरु विभिन्न माध्यमको सहायताले  समुदायसम्मा पुराउने
-      सूचनाको सर्वसुलभताका लागि कार्यक्षेत्र भित्र निःशुल्क ध्ष्ँष् सेवा प्रदान गर्ने
-      ल्त्ऋ, ल्अभिि, सूचना तथा सञ्चार मन्त्रालय, सरोकारवाला सरकारी गैरसरकारी संस्थाहरुसँग सहकार्यको प्रयाश गर्ने
-      पुस्तकालयको प्रचारप्रसामा क्यअष्ब िःभमष्ब को भरपुर प्रयोग गर्ने
-      पारदर्शिता तथा जवाफदेहिताका लागि सार्वजनिक सुनवाइ


४. महिला तथा युवा शशक्तिकरण
-      आयमूलक तथा शीपमूलक तालीमहरु सञ्चालन गर्ने जस्तैः तरकारी खेती, हेमक तालीम, ह्याण्डीक्राप्mट तालीम आयोजना गर्ने
-      महिलाहरु तथा युवाहरुलाई विभिन्न भाषा कक्षा साथै प्रविधि शिक्षा
-      मा.वि. तथा नि.मा.वि. स्तरका कक्षा छोडेका विद्यार्थीहरुलाई सृजनात्मक कार्यक्रम सञ्चालन गर्ने
-      शिक्षा सम्बन्धी परामर्श कक्षा सञ्चालन गर्ने
-      अल्पकालिन तथा दिर्घकालिन तालिमहरुको व्यवस्था स्थानिय समुदायको माग र आवश्यकता बमोजिम गर्ने


५. एक गाँउ एक पुस्तकालय
-      अभियानलाई सशक्त बनाई कार्यान्वयनमा ल्याउनमा स्थानिय निकायहरु तथा सरकारी गैरसरकारी संस्थाहरु र राजनैतीक पार्टिहरुसँग व्यापक छलफल गरी कार्यक्रम तय गर्ने
-      सरोकारवाला निकायहरुसँग अन्र्तक्रिया कार्यक्रम आयोजना गर्ने
-      अध्ययन अवलोकन भ्रमणको आयोजना गर्ने
-      पुस्तकालयको प्रचारप्रसार गर्ने


६. लैगिंक समानता, युवा तथा बाल उत्थान
-      समानता शिक्षा तथा जागरण तालिम गराउने
-      पूर्तताजगी तालिम गराउने, नयाँ सिप र ज्ञान बारे बोध गराउने
-      खेलकुद सामाग्रीको व्यवस्था गर्ने
-      युवाहरुलाई लक्षित गरी शिपमूलक तथा रोजगारमूलक तालिम एवं जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने
-      सडक नाटक, नेतृत्व विकास तालिम, अन्र्तक्रिया एवं वालवालिकाहरुलाई अर्थपूर्ण सहभागिता गराउन पैरवी गर्ने
-      वालवालिकाको उत्थान, वालअधिकार, वाल श्रम न्यनीकरणका लागि वालविकास केन्द्र, वालहेल्पलाईन कार्यक्रम सञ्चालन गर्ने
-      केटा के हो ? केटि के हो ? भन्ने बारे चरणबद्ध रुपले शिक्षा दिने
-      शारीरिक अंग विकास
-      बानी व्यावहारमा परिवर्तन
-      उमेर अनुसार समाजले गर्ने व्यवहार


७. स्वास्थ्य
-      स्वास्थ्य निकायसँगको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गर्ने
-      अन्र्तक्रिया एवं सरसफाई कार्यक्रम आयोजना गर्ने
-      अन्र्तक्रिया कार्यक्रम आयोजना गर्ने
-      विज्ञसँग परामर्श
-      श्रव्य दृश्य तथा अध्ययन समाग्रीको निमार्ण तथा वितरण


८. विपद् व्यवस्थापन
-      प्राकृतीक प्रकोप तथा विपद् व्यवस्थापन, मौसम परिवर्तन लगायतका बारेमा ब्गमष्य ख्ष्मभय को माध्यमबाट चेतना जगाउने
-      अन्र्तक्रिया एवं प्राथमिक उपचार तालिम प्रदान गर्ने
-      मौसम सम्बन्धी जानकारी दिने
-      सञ्चार माध्यमबाट सूचना प्रवाह गर्ने
-      पूर्वसूचनाका कामहरु गर्ने
-      समितिहरु गठन गर्ने


९. लागुपदार्थ तथा दुव्र्यसन निवारण
-      लागुपदार्थबाट हुने हानी बारे परामर्श कार्यक्रम गर्ने
-      समुदायमा व्यप्त लागुऔषध प्रयोगकर्ता, व्यावसायी, लागुपदार्थ दुव्र्यसनी लगायतलाई निरुत्साहित गर्न सरोकारवाला निकायको समन्वयमा जनचेतना कार्यक्रम, नाटक तथा विभिन्न प्रस्तुतीहरु संचालन गर्ने
-      यसबारे जानकारी दिन सूचना सूचना कक्ष बनाउने


१०. धर्म र संस्कृति
-      सबै धर्मसँग सम्बन्धित ग्रन्थ पुस्तक, पत्रपत्रिका, ब्रोसर लगायतका माध्यमबाट र विभिन्न सांस्कृतिक कार्यक्रमहरु, झाँकी या स्थानिय शैलीमा संरक्षण गर्ने
-      सांस्कृतीक चाडपर्वको अवसरमा सन्देशमूलक कार्यक्रमहरु आयोजना गर्ने जस्तै ः तिज गित प्रतियोगीता, शुभकामना आदनप्रदान एवं देउसी भैलो कार्यक्रम आयोजना गर्ने
-      पुस्तकालयमा विभिन्न धर्म र संस्कृतिका पुस्तकहरु उपलब्ध गराउने
-      धर्म, संस्कृतिको महत्वको बारेमा अन्र्तक्रिया र जनचेतना कार्यक्रम
-      धर्म तथा संस्कृतीको विषयमा लेखिएका पुस्तकहरुको प्रदर्शनी कार्यक्रम


११. पर्यटन प्रवद्धन
-      पर्यटकिय स्थलहरुको संभाव्यता र विकासलाई मध्यनजर गर्दै सहयोगी कार्यक्रमहरु सञ्चालन गर्ने
-      पर्यटकिय क्षेत्रबारे जानकारी एवं सूचना प्रदान गर्ने
-      पर्यटनको महत्वको बारेमा ¥याली, प्रचारप्रसार
-      पर्यटन विकास र प्रवद्र्धनका लागि पुस्तकालयको नेतृत्व तथा साझेदारीमा ज्यmभ क्तबथ सञ्चालन गर्ने


१२. जैविक विविधता
-      इको सिस्टमलाई कायम राख्ने, लोपउन्मुख जीवहरु, चराचुरुंगी, बोटविरुवा तथा चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने जस्तै ः ¥याली, सरसफाई आदि
-      जैविक विविधता सम्त्रन्धी पुस्तकालयमा कक्ष स्थापना गरी पुस्तक तथा अन्य ज्ञान सामाग्री राख्ने
-      जैविक विविधता सम्बन्धी अन्र्तक्रिया गर्ने
-      एन्टी पोचिङ (चोरी सिकारी) नियन्त्रण सम्बन्धी कार्यक्रमलाई शशक्त रुपमा अगाडि बढाउने
-      साप्ताहिक रुपमा टोल छिमेक सफाई अभियान सञ्चालन गर्ने


१३. सरोकारवाला निकायसँगको समन्वय
-      सर्वसाधारणसम्म सरोकारवाला निकायको पहँुच पुराउने समन्वय गर्नु
-      समितिमा आबद्ध गराएर
-      पुस्तकालयका हरेक कार्यक्रममा आमन्त्रण गरेर
-      पुस्तकालयको बारे जानकारी गराएर एवं प्रस्तावना पठाएर
-      पुस्तकालयले तयार गरेको कार्य योजना तथा सम्पन्न क्रियाकलापहरुको प्रतिवेदन सम्त्रन्धीत नियकाय सम्म पुराउने
-      जिल्ला स्तरीय समन्वय बैठक बसाल्ने


१४. कानुनी परामर्श
-      अन्र्तक्रिया कार्यक्रम सञ्चालन गर्ने
-      सामाजिक न्यायका बारेमा परामर्श कार्यक्रम राख्ने
-      हिंसा पिडितहरुका लागि कानुनी परामर्श दिने व्यवस्था मिलाउने


१५. दक्ष जनशक्तिको विकास
-      पुस्तकालयको हरेक कार्यक्रममा युवाहरुलाई संलग्न गराउने

-      परामर्श दिने तथा उनीहरुको आवश्यकता अनुसारको तालिम प्रदान गर्ने विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुसँग समन्वय गरि दक्ष जनशक्ति उत्पादनका लागि लामो समयका तालिमहरु सञ्चालन गर्ने । जस्तै ः वेटरवेट्रेस तालिम
 
Copyright © 2015 Gardi Community Library & Resource Centre
Run By ICT Section of Gardi Library. Design by Fine Creation. Hosted by Google Blog