RECENT NEWS

Events & Notice

ICT Update

Other Updates

निःशुल्क Wi-Fi सेवा


गर्दी सामुदायीक पुस्तकालयले पुस्तकालय परिसर वरपर निःशुल्क वाइफाइ इन्टरनेट सुविधा उपलब्ध गराएको छ। यो सुविधा हप्ताको सातै दिन चौविसै घण्टा उपलब्ध हुन्छ । निःशुल्क Wi-Fi सेवाको उपयोग गर्न व्यक्ति स्वयमंले आप्mनै उपकरण (मोवाइल, ल्यापटप, ट्यावलोइड आदि) ल्याउनुपर्नेछ । पुस्तकालयमा यी उपकरणहरु चार्ज गर्ने सुविधा समेत उपलब्ध गराएको छ । यस सेवा सम्बन्धी थप जानकारीका लागि सूचना तथा प्रविधि कक्ष प्रमुखलाई सम्र्पक गर्नुहोला ।

Post a Comment

 
Copyright © 2015 Gardi Community Library & Resource Centre
Run By ICT Section of Gardi Library. Design by Fine Creation. Hosted by Google Blog