RECENT NEWS

Events & Notice

ICT Update

Other Updates

साधारण मूल्य सूची

गर्दी सामुदायिक पुस्तकालय, सूचना तथा प्रविधि कक्ष
साधारण मूल्य सूची 


विवरण परिमाण मूल्य  कैफियत
साधारण प्रिन्ट प्रति पृष्ठ रु. ३
साधारण फोटोकपी प्रति पृष्ठ रु. ३
नागरीकताको फोटोकपी दुई प्रतिको रु. ५
साधारण स्क्यान प्रति तस्विर रु. २
स्क्यान एण्ड इडिट प्रति तस्विर रु. ५
टाइपिङ नेपाली—अंग्रेजी प्रति चिठी रु. १२—१७
प्mयाक्स सेवा प्रति पृष्ठ हाल उपलब्ध नरहेको

पुनश्चः — यी बाहेकका सूचना तथा प्रविधि कक्षद्धारा प्रदान गरिने अन्य सम्पूर्ण सेवा तथा सुविधाहरु सबैका निम्ती पूर्णतः निःशुल्क रहनेछ। पुस्तकालयले प्रदान गर्ने उल्लेखित सेवा तथा सुविधाहरु पुस्तकालय खुला रहेको समयमा मात्र उपलब्ध हुनेछ।
पुस्तकालय खुल्ने समय ः विहान १० बजे, बन्द हुने समय ः बेलुकी ५ बजे । हरेक आइतबार पुस्तकालय बन्द रहनेछ ।


सूचना तथा प्रविधि कक्ष प्रमुख
गर्दी सामुदायिक पुस्तकालय

Post a Comment

 
Copyright © 2015 Gardi Community Library & Resource Centre
Run By ICT Section of Gardi Library. Design by Fine Creation. Hosted by Google Blog