RECENT NEWS

Events & Notice

ICT Update

Other Updates

विद्यार्थीहरूलाई उपयोगी वेबसाइटहरू

यस वेबसाईटमा कक्षा ८,९,१० का गणित तथा विज्ञान विषयका सामाग्री हरु पाउन सकिन्छ ।
एस एल सी परीक्षाको परीक्षाफल यस वेवसाईट बाट हेर्न सकिन्छ।
उच्च माध्यामिक शिक्षा परिषद (+2) परीक्षाको परीक्षाफल यस वेवसाईट बाट हेर्न सकिन्छ।
www.tu.ntc.net.np
त्रिभुवन विश्वविद्यालय अन्तर्गत विभिन्न संकायका परीक्षाको परीक्षाफल यस वेवसाईट बाट हेर्न सकिन्छ।
यस वेबसाईट बाट विभिन्न संकायका परीक्षाहरुको परीक्षा तालिकाहरु, परीक्षाफल, पुराना प्रश्नपत्रको संग्रह, उपलब्ध छात्रवृत्ति, विभिन्न संकायका सन्दर्भ सामाग्रीहरु हेर्न सकिन्छ।
यस वेबसाईटमा विभिन्न विषयका सन्दर्भ सामाग्रीहरु श्रव्य-दृश्य सामाग्रीहरु हेर्न सकिन्छ। विद्यालयस्तरीय देखि उच्च शिक्षा अध्यन गर्ने विद्यार्थीहरु लाई प्रयोग हुने सन्दर्भ सामाग्रीहरु यहाँ छन्।
यस वेबसाईटमा बालबालिका लक्षित पठन, श्रव्य-दृश्य सामाग्रीहरु उपल्बध छन्।
यस वेबसाईटमा बालबालिका सँग सम्बन्धित विभिन्न कृयाकलायहरुको श्रव्य-दृश्य सामाग्रीहरु उपल्बध छन्।
यस वेबसाईटमा उच्च शिक्षा अध्यन गर्न चाहने विद्यार्थीहरुले विभिन्न संकाय, कलेजहरु को बारेमा जानकारीहरु पाउन सक्छन् साथै विदेशमा गएर पढ्न चाहने विद्यार्थीहरुले विभिन्न देशका कलेजहरु तथा शिक्षा प्रणालीका बारेमा जानकारीहरु यस वेबसाइटबाट पाउन सक्छन्
http://scholarship.moe.gov.np
यो साइट नेपाल सरकार शिक्षा मन्त्रालयले संचालन गरेको साइट हो । शिक्षा मन्त्रालयले बर्सेनि प्रदान गर्ने विभिन्न छात्रवृत्तिको बारेमा विस्तृत विवरण यहाँबाट पाउन सकिन्छ । अनलाइन फारम भर्ने सुविधा समेत यस साइटमा उपलब्ध छ ।
तपाईलाई अर्को कुनै भाषालाई नेपालीमा अनुवाद गर्नुपर्यो वा अन्य भाषाको वेबसाइट नै नेपाली भाषामा हेर्नुपर्‍यो यो साइटको प्रयोग गर्न नबिर्सनुहोला । संसारका धेरै भाषालाई गुगलले तुरुन्तै उल्था गरी नेपालीमा बनाइदिन्छ ।
धेरै नेपाल विद्यार्थीका लागि अंग्रेजी मुस्किलको विषय हो। कहिले अंग्रेजीको कुनै शब्दको अर्थ आउँदैन त कहिले नेपाली शब्दलाई अंग्रेजीमा अर्थ्याउन आउँदैन। त्यस अवस्थाको लागि यो डिक्सनरी सहयोगी हुन्छ।

www.gutenberg.org

यस वेबसाइटबाट अंग्रेजी साहित्य, विश्व इतिहासका साथै विभिन्न विषयका पुस्तक नि:शुल्क डाउनलोड गर्न सकिन्छ ।

Post a Comment

 
Copyright © 2015 Gardi Community Library & Resource Centre
Run By ICT Section of Gardi Library. Design by Fine Creation. Hosted by Google Blog