RECENT NEWS

Events & Notice

ICT Update

Other Updates

निःशुल्क फोन सेवा


स्वदेश एवं विदेशमा बस्नुहुने प्रियजन, आफन्तजन एवं साथीभाइहरुलाई आप्mनो हालखबर बाढ्नुहोस्, उनीहरुको हालखबर बुभ्mनुहोस् ।



वैशाख १२ गते आएको विनाशकारी महाभूकम्पमा परी देश भर ठूलो जन एवं धनको क्षती पुगेको छ । देशैभर परेको यस विपत्तिमा विभिन्न जिल्लामा तथा देश बाहिर रहुनुभएका आप्mना आफन्तजन तथा साथीभाइलाई आप्mनो हालखबर बढ्न एवं उहाँहरुको अवस्था बुभ्mनका निम्ति सहज होस् भनी गर्दी सामुदायिक पुस्तकालयले निःशुल्क फोन सेवा उपलब्ध गराएको छ । यस सुविधा माफर्त यहाँले विश्वभर जुनसुकै स्थानको ल्याण्डलाइन एवं मोवाइल फोनमा कल गर्न सक्नुहुन्छ । साथै पुस्तकालयले भूकम्प सम्बन्धी भिडियो अपडेट, डकुमेन्टी सो एवं निःशुल्क इन्टरनेट सेवा पनि उपलब्ध गराउदै आइरहेको जानकारी गराउदछौ । यो सेवा अर्को सूचना जारी नहुदासम्मको लागि सञ्चालनमा रहिरहनेछ । थप जानकारीका लागि सम्पर्क नं. ९८४५५४६१९१ ।

सूचना तथा प्रविधि कक्ष । गर्दी सामुदायिक पुस्तकालय

Post a Comment

 
Copyright © 2015 Gardi Community Library & Resource Centre
Run By ICT Section of Gardi Library. Design by Fine Creation. Hosted by Google Blog