RECENT NEWS

Events & Notice

ICT Update

Other Updates

एउटा भिन्ने नाटक हरियो बन स्वस्थ जिवन

हरियो बन स्वस्थ जिवन

मिति  : २०७२।१।११ र १२ गते
स्थान  : निर्मल वस्ती ,चोक बजार , ठोरि बजार गरि २ दिनमा ६ ठाउँमा प्रदर्शन भएको  कलाकारहरmको सख्या ः
१५ जना
दशकहरmको सख्या : लगभग २००० जना
आयोजक : चितवन राष्ट््िरय निकुन्ज, निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समिति
सहयोगि सस्था : तराई भु—परिधि ताल ,गर्दी सामुदायिक पुस्तकालय र युवा सुचना केन्द्र माडि

रिड नेपालको सहयोगमा संचालित गर्दी सामुदायिक पुस्तकालयको नाट्य समुह र युवा समितिका कलाकारहरmले बन र बन्य जन्तु संरक्षण सम्बन्धी सडक नाटक मिति २०७२।१।११ गते र १२ गतेका दिन २ दिन ६ ठाउँमा माथि उल्लेखित ठाउहरmमा प्रदर्शन गरिएको थियो ।
नाटको सुरmवात जङगलैमा खरायो जरायो गैडा देख्दा मन मेरो रमायो कोइलि करायो कु कु कु कुंं हरियालि बन देख्दा मनै रमायो भन्ने गितबाट नाटकको सुरm हुन्छ । गित सकिन नपाउदै जङलको सिनमा कोईलिको आवाज सँगै बाघ  भालुको हरिण को सिनहुन्छ । दुई तस्करहरm जङजलमा काठ चोरि गरेर लैैजान्छन  । त्यसपछि इनारको सिन हुन्छ एकजना महिला इनारबाट पानि भरि रक्सी पार्दै हुन्छ त्यसै बखत हाति आउँछ घर भत्काई दिन्छ । त्यसपछि दुई जना सिकारि  जङजलमा गई जङजली जनावर को सिकार गर्न थाल्छन् जङजली जनावर हरिणको सिकार गरि लैजादै गर्दा आर्मीहरले देख्दछन् र उनिहरmलाई पक्र्रेर लैजान्छन् । त्यसपछि दुईजना जडिया रक्सीले मातेर जङजलको बाटो हुदै चुरोट खादै आउदै गर्दा चुरोटका्े ठुटा जङजलमा फाल्दछन् र जङजलमा डडेलो लाग्छ गाउँका सबै मिलि आगो निभाउछन् । जङजलमा डडेलो लागेपछि हरियालि खोज्दै गाउँमा पस्छ गाउमा लगाएका हरिया बालिनालि खान लाग्दा सबै गाउँलेहरः मिलेर गैडालाई पिटेर  लखेट्न खोज्दछन् त्यसै बखत एक जना त्यहि गाउँका सचेत युवा गैडालाई कुटपिट गर्न बाट रोक्न खोज्दछ र आफुले सम्बन्धित निकायमा खबर गरेको कुरा  गाउलेहरm सगँ गर्न नपाउदै आर्मीहरm आईपुग्दछन्  र  गैडालाई कुट्ने सबैलाई बाडेनलै चौकिमा लैजान्छन्  सचत युवालाई गालि गर्न एउटा महिला आईपुग्छिन् र गालि गर्न थाल्छीन् । र ति महिलालाई युवाले बाडेनकहा लैजाँन्छ ।बाडेनले सम्झाइ बुझाई गरि पठाउछन् । अन्तिममा गाउँलेहरmले पानि नपरेको , उब्जनि नभएको ,पर्यावरणमा परिबर्तन आएको कुरा गर्दछन् र देवि देवता रिसाएको हुनुपर्छ भनेर माहादेविको पुजा तथा प्रथना गर्न थाल्दछन् । त्यो दृश्य देखेर बाडेनले बनविनास, इकोसिस्टम विग्रिएुकोले यस्तो भएको हो भनि सम्झाउछन् नाटक सकिन्छ ।

Post a Comment

 
Copyright © 2015 Gardi Community Library & Resource Centre
Run By ICT Section of Gardi Library. Design by Fine Creation. Hosted by Google Blog