गर्दी सामुदायिक पुस्तकालयले एक घर एक सदस्य अवधारण अनुरुप आजीवन सदस्यता वितरण गर्दै आइरहेको छ । परिवारको एक जना आजीवन सदस्य बनेको खण्डमा परिवारका सम्पूर्ण सदस्यहरुले पुस्तकालयद्धारा प्रदान गरिने सम्पूर्ण सेवा तथा सुविधाहरु उपयोग गर्न सक्नेछन् । पुस्तकालय प्रयोगकर्ताहरुलाई सरल, सहज र नियमीत बनाउनका निम्ती यो सदस्यता वितरीत गर्दै आइरहेको छ ।आजीवन सदस्य बन्न आवश्यक कागजातहरु
क) घरमूली अथावा परीवारको कुनै एक सदस्यको नागरीकताको एक प्रति प्रतिलिपीख) हालसालै खिचिएको दुइ प्रति पासपोर्ट साइजको फोटो
ग) शुल्क रु १००० (एकपटक मात्र बुझाउनुपर्ने)




