गर्दी सामुदायिक पुस्तकालयमा प्राप्त सामुदायिक योगदान ।
क्र.स. विवरण रकम
०१. रु. २५०० को दरले ३ वटा अन्तरक्रिया कार्यक्रममा प्रशिक्षकको रुपमा कार्य रु. ७,५००
०२. कृषि कार्यलय मकै बालि अनुसन्धान रामपुरले मकै वालि सम्वन्धि फ्लेक्स र किताब प्रदान रु. ३०,०००
०३. मकैवालि अन्तरक्रियामा २ जना प्रशिक्षक सहयोग रु. ५,०००
०४. पशु स्वास्थ्य शिविरमा निःशुल्क १४ वटा एम प्रदान रु. १,००,०००
०५. पशु स्वास्थ्य केन्द्र बसन्तपुरबाट पशुको खड्के अप्रेशन खर्च रु. २५,०००
०६. जिल्ला पशु स्वास्थ्य कार्यलय भरतपुरद्धारा १४ जना स्वयंसेवी डक्टर प्रदान रु. ४२,०००
०७. कृषि मेला प्रर्दशनीमा निशुल्क स्टल प्रदान रु. २,०००
०८. भैरवी दुग्ध सहकारी संस्थाले पशु शिविरकोलागि आर्थीक सहयोग प्रदान रु. १०,०००
०९. तराई भू–परिधी तालद्धारा आर्थीक सहयोग रु. १०,०००
१०. कुखुरा तालिम रु. ३,०००
११. सामुदायिक अध्ययन केन्द्र द्धारा ५ वटा समुहलाई व्यवसायिक खेति गर्नका निम्ती आर्थीक सहयोग रु. ५०,०००
१२. पुस्तकालयमा निःशुल्क पुस्तक प्रदान रु. १०,०००
१३. महिला शसक्तिकरणको लागि नाटक देखाउनको लागि डब्लु डव्लु एफ र तालद्धारा आर्थीक सहयोग रु. १,००,०००
१४. महिला शसक्तिकरणको लागि हरियो बनले नाटक देखाउनको लागि अनुदान स्वरुप रु. १६,०००÷–
१५. नाट्य भवन निर्माणमा १२ जनाको श्रमदान रु. ६,०००
जम्मा सहयोग रकम रु. ४,१६,५००
Post a Comment