मानिसले तीनलाख वर्ष पहिलेदेखि भाषाको उपयोग गर्न थालेको अनुमान छ ।
गुफावासी मानिसहरुले ३५ हजार वर्ष पहिले लेखेर संचार गर्ने प्रयास थाले ।
मेसोपोटामियाबासीहरुले इसाभन्दा ८००० वर्षपहिले गिलो माटोको सम्म परेको इँटा÷ढिक्का (ट्याब्लेट) मा तिरको टुप्पो वा तीखो औजारले लेख्न थाले । यही अभ्यासबाट अहिलेका रोमन, देवनागरी आदि विभिन्न लिपिहरुको विकास भएको मानिन्छ ।
मानिसहरुले ५००० देखि ४००० वर्ष इसापूर्व आफ्नो विचारलाई कुनै संकेतले जनाउन लेखन÷लिपिको उपयोग गर्न थाले ।
मिस्रबासीहरुले ३५०० वर्ष इसापूर्वदेखि लेख्ने काममा भोजपत्र (पपाइरस) को उपयोग गर्न थाले ।
फोनेसियाबासीहरुले १७०० वर्ष इसापूर्वदेखि २२ अक्षरको वर्णमाला उपयोग गर्न थाले ।
मिश्रवासीहरुले १४६० वर्ष इसापूर्वदेखि जनवारहरुको प्रशोधित छाला (पार्चमेण्ट) मा लेख्न थाले ।
चिनियाहरुले १०४१ वर्ष इसापूर्वमा चल अक्षर (मुभेबल टाइप) को आविष्कार गरे ।
गन्ने यन्त्र, अबेकसको उपयोग १००० वर्ष इसापूर्वदेखि सुरु भयो ।
चिनमा ७४८ वर्ष इसापूर्वमा पहिलो पत्रिका छापियो ।
गुटेनवर्गले सन् १४५५ तिर छापाखाना बनाएर पुस्तक छाप्न थाले ।
सन् १६०० को सुरुतिर अखबारले स्पष्ट रुप लिन थाल्यो ।
सन् १६४२ मा ब्लेज पास्कलले यान्त्रिक गणक –मेकानिकल क्याल्कुलेटर) को आविष्कार गरे ।
सन् १७०७ मा पहिलो दैनिक पत्रिका लण्डन डेली कोराण्ट प्रकाशित हुन थाल्यो ।
सन् १७९३ मा प्रकाशसँग रासायनिक प्रतिक्रिया गराएर चित्र बनाउन सकिन्छ भन्ने पत्ता लाग्यो । पहिलो पटक फोटोग्राफीक प्रतिविम्ब (छायाचित्र) सन् १८२६ मा तयार पारेको मानिन्छ ।
सन् १८३० सम्म हाते प्रेसले एक घण्टामा २०० प्रति छाप्थ्यो भने बाफले चल्ने इंजिनको आविष्कार भएपछि घण्टामा ४००० प्रति छाप्न सकिने भयो ।
पहिलो टेलिग्राफ सन् १८३१
टेलिफोनको आविष्कार सन् १८७६
ग्रामोफोनको आविष्कार सन् १८७७
विजुलीको आविष्कार सन् १८७९
बेतार टेलिग्राफ÷रेडियोको आविष्कार सन् १८९५
रेडियो प्रसारण सुरु सन् १९२०
रंगिन टेलिभिजन आविष्कार सन् १९२५
एनालग कम्प्युटरको आविष्कार सन् १९३०
इलेक्ट्रो मेकानिकल कम्प्युटरको आविष्कार सन् १९४४
डिजिटल कम्प्युटरको विकास सन् १९५० को दशक
इलेक्ट्रोनिक युग सन् १९४७ — १९७२
ट्रान्जिस्टरको आविष्कार सन् १९४७
स्वचालित प्रोगाम राखी चलाउन मिल्ने कम्प्युटरको आविष्कार सन् १९५०
कम्प्युटर युगको प्रारम्भ सन् १९५१
रंगिन टेलिभिजन प्रसारण प्रारम्भ सन् १९५३
भूउपग्रह प्रक्षेपण सन् १९५७
संचार भूउपग्रहको प्रारम्भ सन् १९६२
इन्टरनेटको सुरुवात ब्च्एब्लभत को स्थापना सन् १९७३
सूचना युगको प्रारम्भ
एक वर्ग सेन्टिमिटर आकारको चिपमा दस हजार ट्रान्जिस्टर अटायो ।
फ्याक्स मेसिनको सुरुवात सन् १९४७
पहिलो पर्सनल कम्प्युटर (पिसी) बजारमा आयो सन् १९५७
कम्प्युटरहरुको स्थानिय नेटवर्क बनाउने इथरनेटको प्रारम्भ सन् १९७६
अप्टिकल फाइबर केबलको आरम्भ सन् १९७७
ध्वनि रेकर्ड गर्न कम्प्याक्ट डिक्स (सीडी) को आरम्भ सन् १९८२
पहिलो सेलुलर टेलिफोनको आरम्भ सन् १९८३
पहिलो सीडी रोम र एप्पल म्याकिन्टोस कम्प्युटर आरम्भ सन् १९८५
इन्टरनेट÷वल्र्डवाइडवेभको प्रारम्भ सन् १९९० तिर ।

Post a Comment