विष्णु महतोको सफलताको कथा ।

परिवार लाई मुस्किलले चलाउदै आउनु परेको अवस्था छ । २ छोरीलाई शिक्षा ,लताकपडा ,घर खर्च विरामी खर्च इत्यिादिले गर्दा एक जनाको कमाईले मात्र घर खर्च चलाउन धौ धौ परिरहेको वेलामा विष्णुलाई च्याउ खेती गरु भनि सोच आयो च्याृउ लगाउनका लागि आवश्यक ज्ञान प्राप्त नगरी च्याउ लगाउदा त्यति उपलव्धि हासिल गर्न सक्नुभएन च्याउ उत्पादन गरि आम्दानि गर्न पाए घरखर्च र्टथ्यो भन्ने उहाँलाई लाग्यो । यसै सिलसिलामा गर्दी सामुदायिक पुस्तकालय मार्फत संचालित महिला सशतिmकरण कार्यक्रमले महिलाहरmलार्ई च्याउ खेति तालिम दिदा उहाँ पनि सहभागि हुनु भयो । ३दिने तालिममा सहभागि भए पश्चात उहाँ आफ्नो घरमा च्याउ उत्पादन गर्न लाग्नु भयो सुरmमा उहाँले च्याउको विउ ३ पोका रामपुर क्यामपस बाट ल्याई शुरmवात गर्नु भएको थियो । पछि बसन्तपुर कृषि सेवा केन्दबाट ६पोका च्याउको विउ ल्याई च्याउ खेति गर्नु भएको थियो । उहाँले ४० के जि उत्पादन गर्नु भएको च्याउ मध्यमा ३६ के जि च्याउ स्थानिय बरmवा बजारमा विक्रि गर्नु भएको छ भने ४ के जि जति च्याउ घरमै उपभोग गर्नु भएको छ । च्याउ प्रति के जि २०० दरले विक्रि गरि घर खर्च चलाउन सजिलो भएको बताउनु हुन्छ विष्नु महतोले । सामान्य घर खर्च टर्दा उहाँको श्रीमानले पनि खुसि व्यतm गर्नु हुन्छ ।
गर्दी सामुदायिक पुस्तकालय मार्फत संचालित च्याउ खेति तालिम लगायत,आलु खेतिको तालिम, कानुन सँगसम्वन्धित अन्र्तक्रिया कार्यक्रम,लहरे बालि जस्ता पुस्तकालय मार्फत संचालित कार्यक्रममा उहाँ उपस्थित हुनुभएको छ । च्याउ खेति वाट पनि ठुलो आम्दानि लिन सक्ने भएके ले व्यवसायिक रुपमा च्याउ खेति गर्न उहाँको योजना छ । यसरी च्याउ खेतिको सिप सिक्न सहयोग गर्ने गर्दी सामुदायिक पुस्तकालयलाइ र गर्दी सामुदायिक पुस्तकालयलाइ सहयोग गर्ने रिड नेपाल लाई धेरै धेरै धन्यवाद व्यक्त गर्नु भएके छ । उहाँ गर्दी सामुदायिक मा महिनाको ४ पटक उपस्थित भए पुस्तक पढ्ने र पुस्तकालयमा के कस्ता कार्यक्रम हरु आउने गर्दछन भनि सुचना लिन आउनु हुन्छ । पहिले घर खर्च टार्नको लागि श्रीमान सँग हात पसारनु पर्ने अवस्था थियो भने च्याउ उत्पादन भएके बेलामा च्याउ विक्रि गरि घर खर्च टर्ने भएके ले उहाँ र उहाँको परिवार खुसि व्यक्त गर्नु हुन्छ ।
Post a Comment