महिला शसक्तिकरण कार्यक्रम
स्थान : गर्दी १ गर्दी
समय : ११ वजे

नाटकको एकता
रिड नेपालको सहयोगमा गर्दी सामुदायिक पुस्तकालय द्धारा संञ्चालित महिला शसक्तिकरण कार्यक्रम अन्तरगत नाट्य समुहका कलाकारहरुले मिति २०७१।७।१७ गते एकादशिको दिन गर्दी १ गर्दीमा त्यहि ठाउँमा समस्या ल्याइ उजागार गर्दै एकता नामक सडक नाटक प्रस्तुत गरियो ।
नाटकको शुरूवात
कलाकारहरूले एउटा गित सानो छ खेत सानो छ वारि सानो छ जहान नगरि काम पुग्दैन खान साझ र विहान... भन्ने गित बाट नाटक शुरू हुन्छ । गित लगतै घरको सिन घरबाट कोदालो बोकेर निस्कदै उमेश खेततिर जान्छन खेतमा पानि लगाउदै गर्दा २ जना किसान वनेर अप्नो खेतमा पानि लैजाने कुरा गर्दछन । कुलोमा सानो पानि भएको बखत अगाडी नै सवै पानि थुनेर पानि लगाउने र बढि पानि भएको वेलामा सवै छोडीदिने गर्दा म त पुच्छारमा घर भएको मान्छे दिक्क परिसके भन्ने कुरा हुन्छ । यतिकै दिक्क लागेको छ कति काम गर्नु जाउ चौतारामा वसेर तास खेल्दै गर्दै चुरोट सुर्तिजन्य पर्दाथ खादै गर्दा गाउँकै मास्टर भलाद्मी व्यक्ति हिड्दै आउदै गरेको उनिहरुले देखेर नमस्कार गर्दछन मास्टरले उनीहरुलाई सम्झाउदै भन्छन तपाइहरु यसरी जुवातास खेलेर समय र पैसाको वर्वाद गर्ने अनि चुरोट खाएर आफु र अरुलाइ समेत रोगी वनाउने वातावरण प्रदुषण वनाउने सुर्तिजन्य पर्दाथ खाई हेनुर्स त सुर्तिको खोस्टोमै छ गालामा क्यान्सर भएको चित्र अझै चेत छैन मैले भन्नुपर्छ भन्दै हप्काउदै मास्टर जानुहून्छ । त्यतिकैमा उनिहरु केहिले म छोड्न सक्दिन भन्ने कसैले अवदेखि म खादिन भन्ने कुरा गर्दछन ।
छोरा स्कुल जाने वेलामा जाचफिस माग्दै स्कुल जान्छ स्कुल बाट चाडै फर्कि भनि आमाले सम्झाउनु हुन्छ ,स्कुल पढ्न गएको छोरो स्कुल नगई साथीहस्लाई फोन गरी वोलाएर तास
खेल्न जान्छ तास खेल्दै गर्दा पुलीसहरुलाई आएको देखेपछि छिटो छिटो तासै नलिई भाग्दछन पुलिसहरु पनि केटा भागीसकेपछि त्यस ठाउँमा पुग्दछन ओेहो तास खेलेका रहेछन भेट्न पाएको भए तिनिहरुलाई तोरीको फुल देखाइदिनथे भनि तास टिप्दै गर्दा त्यहि गाउँकै एकजना महिला आइपुग्नु हुन्छ के टिप्नु भो पैसा भेटाएझै भनी पुलीसलाई भन्दा पुलीसले पैसा भेटाएको होइन तास चाहि भेटाएको हो के भाका तपाइका गाउका मान्छेहरु भनि गाली गर्दै अवदेखि यसरी तास खेलेको देखेमा हामिलाई खवर गर्नु भनी जान्छन । खेतमा धान पाकिसकेको हुन्छ तर श्रीमानलाई घरको कुनै मतलव हुदैन जुवातासमा मस्त भएका श्रीमानलाई गाली गर्दै खेतला खोज्न पठाउछिन उता छोरा फेरी पुलीसले नभेटाउने ठाउमा गएर तास खेलै भनि साथीहरुलाई खोलाको छेउतिर लैजान्छ तर गाउकै छिमेकिले देखेर पुलिसलाई खवर गरि पुलिसले समातेर लैजान्छ ।श्रीमान पनि खेतला खोजी धान काटेको भोलीपल्ट नै वाढि आएर सवै धान वगाइदिन्छ । धान वगाएको देखेर श्रीमति खुव रिसाउदै पुन श्रीमानलाइ गाली गर्दै गरेको वेलामा छिमेकीहरु आइपुग्दछन उनिहरुल आप्नो पनि धान वगाएको कुरा गर्दछन त्यसपछि अव के गर्ने होला भनि चारैतिर छरछिमेकलाई बोलाउदछन र गाउकै मुखियालाई पनि बोलाउछन् ।छलफल चल्दैगदा आफ्नो छोरा पुलिसले समातेर लगेकोकुरा पनि बैठमा भन्दै समाजमा यस्ता समस्याका बारेमा छलफल गरि समाधानका उपायहरूका बारेमा छलफल गरि पुलिस चौकिमा बसेर कुटाइ खाएका दुःख सम्झदै सबैको अगाडि माफि माग्दै समुदायका सबै मिलेर आफ्ना् गाउको भलाइका लागि अगाडि बढ्नु पछ । अनि गाउमा भयका क्षतिपूर्तिका लागि सबैले मिलेर बर्फजोनमा गएर निवेदन पेस गर्ने भनि यकजुट हुने भन्दै नाटक समाप्त हुन्छ ।

Post a Comment